असोज ५ र ६ गते क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन

लोकपथ
143
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशनको मिति तय भएको छ । क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन काठमाडौंमा असोज ५ र ६ गते हुने भएको हो ।

May be an image of text

 

क्यानले एक सूचना जारी गर्दै अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?