प्रतिनिधिसभा बैठक बस्दै

लोकपथ
49
Shares
k|ltlglw;ef a}7sdf ;xefuL ;f+;b sf7df8fF}, @% k’;M ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf ;xefuL ;f+;b . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बुधवारका लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।

नेम्वाङको अन्त्येष्टि पश्चात बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?