काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आज परेको कुशे औंसी (गोकर्ण औंसी) पर्वका अवसरमा स्थानीय विदा दिएको छ ।
आज नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरु लगायतका निकायहरुलाई स्थानीय विदा दिने निर्णय भएको नगर प्रमुख दिपक कुमार रिसालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया