काठमाडौं । प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता गराएका हुन् ।
साउन १६ गते नै मन्त्रिपरिषद् बैठक शिक्षा विधेयक संसदमा पेश गर्नु स्वीकृत दिएको थियो ।
विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।
हेर्नुहोस् पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया