काठमाडौं। केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीका एक अधिकारीले दिए ।
जसमा ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । १८ जना फरार ३२ जना थुनामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया