१९ मङ्सिर २०७९, सोमवार

चुनाव सार्ने लफडामा ओली-प्रचण्ड एकै मन्चमा, दिए यस्तो चेतावनी

२०७४,कार्तिक,९,बिहीवार ११:४५

0
Shares

काठमाडौं, ९ कात्तिक -एमाले र माओवादी गठबन्धनले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन कुनै पनि बहानमा सारिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् बिहीबार संयुक्त पक्रकार सम्मलेन गर्दै गठबन्धनले यस्तो चेतावनी दिएको हो पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता पम्फा भुषालले आगामी मंसिर १० र २१ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे भ्रम र अन्यौल सिर्जना भएको भन्दै यदि कुनै बहानामा निर्वाचन सारिए बाम गठबन्धनलाई मान्य नहुने बताइन् । उनलेप्रतिनिधि र प्रदेश सभाका मतपत्रका बारेमा अदालत लगायतको बहानामा निर्वाचन सार्ने प्रयास भएको भन्दै त्यसका लागि सम्पुर्ण नेपाली जनतालाई सचेत रहन आग्रह गरिन् सो अवसरमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अदलतले मतपत्रबारे अबस्ययक भन्दा बढी ब्याख्या गरेको भन्दै निर्वाचन कुनै पनि हालतमा रोकिन नहुने र रोकिए गठबन्धनलाई मान्य नहुने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ११:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशका खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध प्रदेश सभा सदस्यमा निर्वाचित राजिब गुरुङ उर्फ दीपक

काठमाडौं । सत्तारुढ गठबन्धनले मुुलुकको विद्यमामन चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यक्ताले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्ने निचोड निकालेको छ । निर्वाचनपछि बसेको

दाङ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङले

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८