काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक किलो सुन बरामद भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज विमानस्थल बाहिरबाट अवैध सुन बरामद गरेको हो ।
उक्त सुन विदेशबाट विमानमार्फत् आएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका आरोपितको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया