काठमाडौं । नेकपा एकीकृत समाजवादीका सल्लाहकार सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
उनको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो ।
उनको पार्थिव शरिर अहिले पार्टी कार्यालय आलोकनगर राखिएको छ । भने आजै अन्त्येष्टी गरिने बताइएको छ ।
त्यस्तै गएराती नै संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको समेत हृदयघातका कारण निधन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया