जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो ।
सांसद यादवको निधनमा जसपाका नेताहरूले दु:ख व्यक्त गरेका छन् ।
महोत्तरी घर भएकी यादवलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया