शुरु भयो वीपी साहित्य महोत्सव (लाइभ)

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा वीपी साहित्य महोत्सव शुरु भएको छ ।

केहीबेरअघि कांग्रेस सभापति शेरबहादुरले उद्घाटन गरेका हुन् । उक्त साहित्य महोत्वस ३ दिनसम्म चल्नेछ ।

वीपी कोइरालाको ११० औँ जन्मजयन्ती कांग्रेसले साहित्य महोत्सव गरेर मनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?