काठमाडौं । काठमाडौं महानगरले आज शोक बिदा दिएको छ ।
काठमाडौं महानगर वडा नं १६ का वडाध्यक्ष मुकुन्द्र रिजालको निधनमा महानगरले शोक बिदा दिएको हो । जसअनुसार महानगरपालिका कार्यालय र त्यस मातहतका कार्यालयहरुमा बिदा दिइएको हो ।
रिजालको बिहीबार ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति समेत रहेका रिजालको हिजै बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया