सन्दीपविरुद्धको मुद्दा : जन्मदर्ता र बसाइसराइको कागजात झिकाउन आदेश

लोकपथ
301
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ भएपनि फैसला भने भएको छैन । न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।

न्यायाधीश कार्कीले जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएकी छिन् । हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?