काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुख व्यक्त गर्दै शोक बिदा दिएको छ ।
महानगरका विभागीय प्रमुख दिपक अधिकारीले विज्ञप्ति जारी गर्दै भदौ २२ गते शुक्रबार महानगरभर शोक बिदा दिएको हो ।
उनका अनुसार काठमाडौं महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।
वडाध्यक्ष रिजालको आज उपचारको क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया