१२ आश्विन २०८०, शुक्रवार

एमाले लुम्बिनीको नेतृत्वका लागि मतदान सकियो, कति खस्यो मत ?

२०८०,भाद्र,१९,मंगलवार १५:०९

18
Shares

काठमाडौं । लुम्बिनी प्रदेश नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान सकिएको ।

वुटवलमा जारी एमाले लुम्बिनीको पहिलो अधिवेशनमा कुल ९ सय ६५ मत खसेको छ ।

बिहान पौने ९ बजेबाट शुरु भएको मतदान केही बेरअघि सकिँदा जम्मा १ हजार ५ मतदाता रहेकोमा ९६५ मत खसेको हो ।

प्रदेशको नेतृत्वका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा रहेका छन् ।
पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए ।

मतदान प्रक्रिया सकिएसँगै मुचुल्का उठाउने र मतगणनाको काम भइरहेको छ ।

प्रकाशित मिति: २०८०,भाद्र,१९,मंगलवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनअन्तर्गत मतदान आज शुरु भएको छ । असोज ९ गते नै नेतृत्व चयनको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८