२० मङ्सिर २०८०, बुधबार

देउवालाई फसाद, प्रचण्डले गरे फेरि संसद पुनःस्थापना हुने कुरा

२०७४,कार्तिक,९,बिहीवार ०९:२९

0
Shares

काठमाडौं, ९ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिने गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएका छन् । उनले देउवा चुनाव सार्ने खेलमा लागेको भन्दै तयो गरिए विघटित संसद स्वतः पुनस्र्थापित हुने बताएका छन् बिहिबार आधुनिक नेपालको इतिहास नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने सुनिस्चितता भएकालेमात्रै संसद स्वतः विघटन भएको तर्क गर्दै चुनाव नहुने अवस्था आए संसद पुर्नस्थापना हुने बताए उनले चुनाव नभए देश जटिलतातिर जाने चेतावनी समेत दिए । निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै प्रचण्डले मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या नभएको समेत सो क्रममा बताए उनले सरकारलाई चेतावनी दिँदै भने, ‘ निर्वाचनलाई प्रभावित गर्न खोजिए देश र संविधानको लागि राम्रो हुन्न । यो देशमा परिवर्तनकारी मिल्न खोज्यो भने ठूलठूला षड्यन्त्र हुन्छन्, अहिले पनि भइरहेको त्यही हो ।’

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०९:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार