१७ मङ्सिर २०७९, शनिवार

देउवालाई फसाद, प्रचण्डले गरे फेरि संसद पुनःस्थापना हुने कुरा

२०७४,कार्तिक,९,बिहीवार ०९:२९

0
Shares

काठमाडौं, ९ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिने गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएका छन् । उनले देउवा चुनाव सार्ने खेलमा लागेको भन्दै तयो गरिए विघटित संसद स्वतः पुनस्र्थापित हुने बताएका छन् बिहिबार आधुनिक नेपालको इतिहास नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै प्रचण्डले प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने सुनिस्चितता भएकालेमात्रै संसद स्वतः विघटन भएको तर्क गर्दै चुनाव नहुने अवस्था आए संसद पुर्नस्थापना हुने बताए उनले चुनाव नभए देश जटिलतातिर जाने चेतावनी समेत दिए । निर्वाचन आयोगले छापेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र फरक फरक रहेको उल्लेख गर्दै प्रचण्डले मतदाताहरुले आफ्नो अधिकार प्रयोग गर्न कुनै समस्या नभएको समेत सो क्रममा बताए उनले सरकारलाई चेतावनी दिँदै भने, ‘ निर्वाचनलाई प्रभावित गर्न खोजिए देश र संविधानको लागि राम्रो हुन्न । यो देशमा परिवर्तनकारी मिल्न खोज्यो भने ठूलठूला षड्यन्त्र हुन्छन्, अहिले पनि भइरहेको त्यही हो ।’

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०९:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८