ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डले ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

सोमबार ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीहरूले पेस गरेको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?