काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सिंहदरबारमा मंगलबार २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया