काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्लामा कर कार्यालय खोल्न माग गरेका छन् । गहुदाँ सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै कर कार्यालय खोल्न माग गरेका हुन् ।
उनले भने, ताप्लेजुङ् जिल्लामा कर बुझाउँने कर कार्यालय नभएको हुदाँ सर्व साधारणले समस्या भोग्नु परेको छ तत्काल ताप्लेजुङ् जिल्लामा कर कार्यालय खोल्न माग गर्दछु ।
यस्तै, उनले मेची राजमार्ग अन्तरगत ताप्लेजुङ् जिल्लामा सडकले ओगटेको जमिनको मालपोत अहिले पनि व्यक्तिले तिर्नुपरेको भन्दै व्यक्ति र सडकको जग्गा छुट्याउँन पनि माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया