शितल निवासमा अनलाइन यूपीएस सिस्टम जडान गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान गर्ने भएको छ । 

यो संगै अब राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ ।

त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?