त्रिवि शिक्षण अस्पताल महाराजगन्ज अन्तरगतको दन्त चिकित्सिा शिक्षण अस्पतालका लागि हाउस अफिसर (दन्त चिकित्सा) पदमा दुई कर्मचारीको माग भएको छ ।
बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सकले आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ ।
तोकिएको प्रक्रिया पुरा गरी भदौ २४ भित्र आवेदन दिनसकिने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया