नेपाल र भारतबीचको खेल हेर्न मेयर बालेन श्रीलंका जाने

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाने भएका छन् । एसिया कपअन्तर्गत सोमबार नेपाल र भारत आमने सामने हुँदै छन् ।

नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?