ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सुरु

लोकपथ
49
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको हो ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न १८ जना प्रतिवादीहरुको बयान सकिएपछि आइतबारबाट अदालतमा थुनछेक बहस सुरु भएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?