पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार

लोकपथ
70
Shares

काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ ।

शाहको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।

मुटुमा समस्या भएपछि शुक्रबार बिहान मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका शाह आज बिहान अस्पतालबाट डिस्चार्ज भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?