एकैपटक जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा (सूचीसहित)

लोकपथ
63
Shares

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को  सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गराएको छ ।

प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?