कृषि स्नातक तहमा भर्ना खुल्यो

लोकपथ
0
Shares

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि स्नातक (बीएस्सीएजी) तहमा भर्ना आह्वान गरेको छ । शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना आह्वान गर्दै विश्वविद्यालयले भदौ १५ देखि असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
यस्तै प्रवेश परीक्षाको मिति असोज १८ गते निर्धारण गरिएको छ । भर्नासम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?