‘सभामुखको भूमिका निष्पक्ष भएन, एमालेलाई काखी च्याप्न थाल्नुभयो’ (भिडियोसहित)

लोकपथ
104
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ‘राजन’ले संसदमा सभामुखको भूमिका निष्पक्ष नभएको आरोप लगाएका छन् ।

लोकपथ टिभीसँगको कुराकानीमा सांसद दाहालले सो आरोप लगाएका हुन् ।

निरन्तर संसद अवरोध हुँदा सभामुखले निष्पक्षता कायम गर्ने भन्दा पनि एमालेलाई काखी च्याप्न लागेको भन्दै कटाक्ष गरे ।

त्यसैगरी वर्तमान सरकारले विभिन्न काण्डहरुको फाइल खोलेर जनतामा आशाको सञ्चार गरेको र अझै चर्चित फाइलहरु खोल्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?