काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन् । विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले विभागका महानिर्देशकलाई सम्बोधन गर्दै एकैसाथ सरुवा माग गर्दै निवेदन दिएका हुन् ।
निवेदनमा ६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको उल्लेख गरिएको छ ।
हेर्नुहोस् निवेदन :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया