गृह मन्त्रालयद्वारा एसएसपीको पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुको पदस्थापन गरेको छ ।

प्रहरी उपरिक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हरुलाई गृह–मन्त्रालयले आईतबार पदस्थापन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?