काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न एक्शन रुमबाट काम गरिरहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कार्यसम्पादनको लागि आवश्यक निर्देहन समेत दिइरहेको बताए ।
सांसद क्रृषि केश पोखरेलको प्रश्नको जवाफ दिँदै उनले भने राष्ट्रिय गौरवको आयोजनालार्य समयमा नै सम्पन्न गर्न म आफैंले प्रधानमन्त्रकिो हैसियतले एक्सन रुमबाट नियमीत तवरमा कार्यतालीका बनाएर कार्यप्रगतकिो जानकारि लिई कार्यसम्पादनको लागि आवश्यक निर्देन दिएके छु ।
उनले राष्ट्रिय गौरवको आयोजना मध्य २ वटा सम्पन्न भएको ,१४ वटा प्रगती ८० प्रतिशत भन्दा माथि रहेका, ५ वटाको प्रगती ५० देखि ८० प्रतिशत सम्म रहेको र २ वटा ५० प्रतिशत रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया