बागमती प्रदेशले माग्यो ७१ जना कर्मचारी

लोकपथ
0
Shares

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?