काठमाडौं । आज संसदीय समितिको बैठक बस्ने भएको छ । ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको छ ।
संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया