१४ मङ्सिर २०८०, बिहीवार

प्रवक्ता बन्न यसरी लबिङ गर्दैछन् गगन थापा

२०७४,कार्तिक,९,बिहीवार ०७:३९

0
Shares

कांग्रेस युवा नेता गगन कुमार थापाले नेपाली कांग्रेसको प्रवक्ता बन्न चर्को लबिङ गर्दै आएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटेर प्रवक्तामा नियुक्ति गरिदिन आग्रह समेत गरेको बताइएको छ । देउवाले पनि चुनावको मुखमा प्रवक्ताको आवश्यकता महसुश गर्दै उनको पक्षमा निर्णय गर्न सकारात्मक भएपनि निर्णय गर्न ढिलाई भएको छ थापा प्रवक्तामा नियुक्त भएको भन्दै समाचार सार्वजनिक गरेपनि उनी नियुक्त भइसनसकेको आधिकारिक निकायले जनाएको छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले थापा अहिलेसम्म प्रवक्तामा नियुक्त नभएको बताए । उनले भने, ‘कुनै नियुक्रि गरिएको छैन, हल्लामात्रै हो ।’उनले केहिदिनदेखि नियुक्तिको बारम्बार हल्ला आइरहेको समेत बताए थापा पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा शशांक कोइरालासँग पराजित भएका थिए । पराजित भएपनि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

लगातार उकालो लागेको सुनको मूल्य आज स्थिर
 २०८०,मङ्सिर,१४,बिहीवार ११:००
दोस्रो एनटीए लिग आजदेखि हुँदै
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३९
चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३५
यस्तो छ आजको विनिमयदर
 २०८०,मङ्सिर,१४,बिहीवार १०:३१