काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पदको निर्वाचनका लागि मनोनयन गराएको छ ।
रास्वपाले सांसद गणेश पराजुलीलाई उम्मेदवारका रुपमा उठाएको छ ।
पराजुुलीको प्रस्तावकका रुपमा प्रतिनिधि सभा सदस्य डोल प्रसाद अर्याल र समर्थकका रूपमा प्रतिनिधिसभा सदस्य असिम साह रहेका छन् ।
आफूूहरुले लोकतन्त्रको मूल्यमान्यता अनुसार समितिमा दाबी गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया