काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले संसदको पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहको प्रस्तावकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थकमा एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।संसदीय समितिको सभापतिको निर्वाचन भोलि हुँदैछ । आज मनोनयनको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया