काठमाडौं । संसदीय समितिमा राप्रपाले पनि भागबण्डा पाएको छ ।
सत्ता र प्रमुख प्रतिपक्षी दलको भागबण्डामा छुटेको राप्रपाले पूर्वाधार विकास समिति पाएको छ ।
आज बसेको राप्रपाको बैठकले राप्रपाले पूर्वाधार विकास समिति पाएाको हो । राप्रपाले समिति सभापतिको उम्मेदवारमा सांसद दिपक सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।
संसदीय समितिको सभापतिको निर्वाचन भोलि हुँदैछ । आज मनोनयनको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया