सिंहदरबारमा राप्रपाको संसदीय दलको बैठक जारी

लोकपथ
42
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ ।

शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा छलफलका लागि  बैठक बसेको हो ।

बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?