राष्ट्रपतिसँग गर्भनरको भेट

लोकपथ
104
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतलनीवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?