काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालय मर्मत संम्भार गर्न टेन्डर आवह्रान गरिएको छ । शुक्रबार महानगरपालिकाले एक सूचना जारी गर्दै मेयरको सचिवालय मर्मत सम्भारको लागि टेन्डर आवह्रान गरेको हो ।
सचिवालय मर्मत सम्भारको लागि महानगरले ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आवह्रान गरेको छ ।टेण्डर हाल्ने अन्तिम समयअसोज ७ गते १२ बजेसम्मलाई तोकिएको छ ।
हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया