कति पुग्यो आज सुनको मूल्य ?

लोकपथ
350
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी, चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?