वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टका स्टार ब्रे ब्याटको निधन

लोकपथ
4.8k
Shares

काठमाडौं । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टका स्टार ब्रे ब्याटको ३६ वर्षको उमेरमा निधन भएको छ ।

उनको बिहीबार हृदयघातका कारण निधन भएको हो ।

‘ट्रिपल एच लेवेस्क’ ले सामाजिक सञ्जालमा व्याटको मृत्युको घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?