काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारी जगेडामा तानिएका छन् ।
अध्यागमन विभागका महानिर्देशक झलकमानलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको हो ।
मन्त्रालयका अनुसार सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइ दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे छानविन गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया