काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
निरन्तरको संसद अवरोध आजबाट हटेसँगै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
आज सर्वदीय बैठकपछि एमालेको सहमतिपछि संसदको निरन्तरको अवरोध हटेको हो ।
आजको बैठकमा शुुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । तर अहिलेसम्म बैठक शुुरु हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया