काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुुबाहक बस धादिङको गजुरीस्थित छहरा भन्ने ठाउँबाट त्रिशुुली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले बस त्रिशुलीमा खसेको जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थलमा पुुगिसकेको छ । साथै उद्धार कार्य जारी रहेको छ ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?