काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुुरु भएको छ ।
केहीबेरअघि शुुरु भएको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रशारण भएको छ ।
बैठकमा बोल्दै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीले आफ्नो पार्टी र शिद्धान्त क्लियर गरेर जानुपर्नेमा जोड दिएका छन् । आफूूहरुले संघर्ष गरेर अघि आएकोबारे चर्चा गरे ।
यो बैठकले आफूूहरुलाई केही अघि लैजान भूमिका खेल्नुुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया