३ बजेको लागि स-यो राष्ट्रिय सभाको बैठक

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।

मंगलबार बिहान संघीय संसद राष्ट्रिय सभाले सूचना जारी गर्दै संघीय संसद अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको थियो ।

तर संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश समय परिवर्तन भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठक आजै अपराह्न ३ः१४ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?