११ आश्विन २०७८, सोमवार

भागबण्डा मिलाउन बालुवाटार बैठक बन्ला सफल ?

२०७४,कार्तिक,९,बिहीवार ०६:३५


काठमाडौं, ९ कात्तिक – आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल र सिटसंख्याबारे भागबण्डा मिलाउन बालुवाटारमा बैठक जारी रहेको छ नेपाली कांग्रेस, राजपा, राप्रपा लगायतको बैठक बालुवाटारमा बसिरहेको हो बैठकमा आगामी चुनावमा लोकतान्त्रिक गठवन्धन निर्माण गर्ने या चुनावी तालमेल मात्रै गर्ने भन्नेमा छलफल हुने बैठकमा सहभागि नेताहरुले बताएका छन् । त्यस्तै दलहरुबीच चुनावको रणनीति र सिटसंख्या बाँडफाँडबारे पनि छलफल हुने संघीय समाजबादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले कांग्रेससँगको गठबन्धन बन्ने नबन्ने भन्ने पनि आजकै बैठकले टुङगो लगाउने बताए लोकतान्त्रिक गठबन्धनमा आबद्ध भएका भनिएका दलबीच भागबण्डामा सकस पर्दै आएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५