ललिता निवास जग्गा प्रकरण : माधव कुमार नेपालसँग पनि लिइयो बयान

लोकपथ
133
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग बयान लिएको छ ।

लिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

त्यस्तै सीआईबीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?