१२ मङ्सिर २०७९, सोमवार

भागबण्डा मिलाउन बालुवाटार बैठक बन्ला सफल ?

२०७४,कार्तिक,९,बिहीवार ०६:२९

9
Shares

काठमाडौं, ९ कात्तिक – आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा चुनावी तालमेल र सिटसंख्याबारे बागबण्डा मिलाउन बालुवाटारमा बैठक जारी रहेको छ नेपाली कांग्रेस, राजपा, राप्रपा लगायतको बैठक बालुवाटारमा बसिरहेको हो बैठकमा आगामी चुनावमा लोकतान्त्रिक गठवन्धन निर्माण गर्ने या चुनावी तालमेल मात्रै गर्ने भन्नेमा छलफल हुने बैठकमा सहभागि नेताहरुले बताएका छन् । त्यस्तै दलहरुबीच चुनावको रणनीति र सिटसंख्या बाँडफाँडबारे पनि छलफल हुने संघीय समाजबादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले कांग्रेससँगको गठबन्धन बन्ने नबन्ने भन्ने पनि आजकै बैठकले टुङगो लगाउने बताए लोकतान्त्रिक गठबन्धनमा आबद्ध भएका भनिएका दलबीच भागबण्डामा सकस पर्दै आएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले धनुषा क्षेत्र नम्बर ४ मा अग्रता बढाएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । झापाको

ताजा समाचार

स्पेन र जर्मनीको खेल बराबरी
 २०७९,मङ्सिर,१२,सोमवार ०७:३९
कस्तो रहला आज दिनभरको मौसम ?
 २०७९,मङ्सिर,१२,सोमवार ०७:२८
धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१