१३ आश्विन २०८०, शनिवार

कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीम विजेता घोषित

२०८०,भाद्र,३,आईतवार ०७:५३

0
Shares

मेरो डान्स युनिभर्सको कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीम च्याम्पियन बनेको छ । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा कल्चरलतर्फ नेपाल पुलिस टीमलाई विजेता घोषित गरिएको हो ।
नेपाल पुलिस टीमले ३० लाख रुपैयाँ नगद जितेको छ
यसैगरी सेकेण्ड रनरअप भारती क्चिेर्स ग्रुप नगद पाँच लाखसँगै अन्य आकर्षक पुरस्कार पाउन सफल भयो

यस्तै फर्स्ट अनरअप धरान नृत्यकला प्रतिष्ठान बन्दा नगद १० लाख र विभिन्न गिफ्ट ह्याम्पर पाएको बताइएको छ ।

प्रकाशित मिति: २०८०,भाद्र,३,आईतवार ०७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई

काठमाडौं । गायक पशुपति शर्मा र गायिका सुशिला गौतमको स्वरमा सजिएको ‘एक नजर लाइदेउन माया’ बोलको तीज गीत सार्वजनिक भएको

१८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोका लागि

कलाकार रविन तामाङको आइतबार अन्तिम दाह संस्कार गरिने भएको छ । बिजेश्वरीस्थित शोभा भगवतीमा उनको अन्तिम संस्कार गर्न लागिएको हो

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०