काठमाडौं। एकीकृत समाजवादीको भातृ संगठन समाजवादी सहकारी संगठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशब प्रसाद दंगाल चयन भएका छन्। शनिबार एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा भएको बागमती प्रदेशका १३ जिल्लाका सहकारी संचालकहरुको भेलाले दंगाललाई अध्यक्षमा चयन गरेकाे हाे ।
दंगालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन भएकाे छ । नेकपा एसका उपाध्यक्ष एवम् कृषि मन्त्री बेदुराम भुषाल प्रमुख अतिथी रहेको सो भेलामा पार्टिका सहकारी बिभाग प्रमुख लगायतले आफ्नो बिचार राखेका थिए। सो कार्यक्रममा मन्त्री भुषालले कृषि क्षेत्रको बिकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया